मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नयाँ गठबन्धनको बैठक बस्दै

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै पहिलोपटक सातदल र तीन स्वतन्त्र सांसद मिलेर बनेकाे गठबन्धनको बैठक बोलाइएको हो ।
१० पौष २०७९, आइतबार

काठमाडौं । नेकपा एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धनको बैठक बस्दैछ । सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै पहिलोपटक सातदल र तीन स्वतन्त्र सांसद मिलेर बनेकाे गठबन्धनको बैठक बोलाइएको हो ।

विकसित राजनीतिक परवेश र अबको भूमिकाबारे रणनीति बनाउँन गठबन्धनका शीर्ष नेताको बैठक दिउँसो ११ बजे संघीय संसद भवन बानेश्वरमा बस्न लागेको एक नेताले बताए ।

एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

गठबन्धनमा प्रधानमन्त्री, राष्ट्रपति र सभामुख बाहेकका पदमा भागबण्डा टुंग्याउन बाँकी छ । आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी–एमालेले प्रधानमन्त्री लिने सहमति बनिसकेको छ ।

अब उपराष्ट्रपति, उपसभामुखलगायतका संवैधानिक पद साथै प्रदेशसम्म प्याकेजमा सहमतिको प्रयासमा गठबन्धनका दलहरू लागेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार