मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

बैजनाथमा एमालेको सत्ता पल्टियो, काग्रेसको कब्जामा बैजनाथ

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसले नेकपा एमालेको सत्ता ढलाएको छ ।
६ जेठ २०७९, शुक्रबार

बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसले नेकपा एमालेको सत्ता ढलाएको छ ।

२०७४ मा एमालेले जितेको बैजनाथको नेपाली कांग्रेसले जित हासिल गर्दै एमालेको सत्ता पल्टाइदिएको हो ।

अध्यक्षमा कांग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्षमा पनि कांग्रेसकै निर्मला रोकाय निर्वाचित भएका छन् । औपचारिक मत परिणाम घोषणा हुन भने बाँकी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार