मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नेपालगञ्जको नगर प्रमुखमा प्रशान्त विष्ट तेब्बर मतान्तरले अगाडि

महमूद आलम खान 1133+ समाचार ( )
वडा नम्बर १, २, २० र २१ को मतगणना जारी
३१ वैशाख २०७९, शनिबार

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता बढाएका छन् । विष्ट प्रतिष्पर्धीहरु भन्दा करिब तेब्बर मत अन्तरले अगाडि छन् । विष्टले ९८४ मत ल्याउँदा राप्रपाका नन्दलाल वैश्यले ३६६ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ३४० मत ल्याएका छन्।

उपमेयरमा जसपाका कमरुद्दिन राईले ८६२, राप्रपाकी विन्दु चर्ती मगरले ४४५ र एमालेकी शान्तिदेवी ढकालले २९३ मत पाएका छन् । नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना सकिएको छ । वडा नम्बर १, २, २० र २१ को मतगणना भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार