मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

गाई काटदै गरेको अवस्थामा बेहना प्रहरीको नियन्त्रणमा

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५, उढरापुरका ४५ बर्षिय वकिल बेहना र ४० बर्षिय हकिम बेहनालाई बुधबार बिहान गाईको मासु काटिरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
८ मंगशिर २०७८, बुधवार

खजुरा । बाँके प्रहरीले गाई काटिरहेको अवस्थामा बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५, उढरापुरका ४५ बर्षिय वकिल बेहना र ४० बर्षिय हकिम बेहनालाई बुधबार बिहान गाईको मासु काटिरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उढरापुरबाट गाईको मासु काटिरहेको अवस्थामा फेला पारेको हो । प्रहरीले उनिहरुको साथबाट ३० किलो गाईको मासु बरामद गरेको जनाएको छ ।

पक्राउ परेका वकिल र हकिमका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै