मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

राष्ट्रवादको परिभाषा फेर्नु पर्छ : मन्त्री किराँती

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुर पत्रकारिता’ विमोचनका क्रममा आज (शनिबार) मन्त्री किराँतीले देशलाई कंगाल बनाउने सामन्ती राष्ट्रवादको परिभाषा फेर्नुपर्ने बेला आएको बताएका हुन् ।
२ असार २०८०, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रवादको परिभाषा फेर्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुर पत्रकारिता’ विमोचनका क्रममा आज (शनिबार) मन्त्री किराँतीले देशलाई कंगाल बनाउने सामन्ती राष्ट्रवादको परिभाषा फेर्नुपर्ने बेला आएको बताएका हुन् ।

‘हामी सामन्ती राष्ट्रवादमा छौँ। देशलाई कंगाल बनाउने राष्ट्रवाद’, उनले भने, ‘नेपालीलाई विदेश पठाएर लास ल्याउने राष्ट्रवादको अन्त्य हुनुपर्छ।’ विकास निर्माणको स्पष्ट खाका नहुँदा पर्यटन विकास नभएको उनले बताए ।

मन्त्री किराँतीले जानीजानी खाएर देश र जनतालाई धोका नदिने पनि बताएका छन्। ‘म नियतले देश र जनतालाई धोका दिन्नँ’, किराँतीले भने, ‘घुस खाएर गल्ती गरेर धोका दिन्नँ।’

उनले निजी क्षेत्रलाइ हेलिप्याड बनाउन सैद्धान्तिक सहमति दिएको स्वीकार गरेका छन् । नेपालको संविधानअनुसार वडा, पालिका, सीडीओ र गृह मन्त्रालयको स्वीकृत पत्रकै आधारमा आफूले मन्त्रालयबाट सहमति दिएको उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार