मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

डुडुवाको स्वास्थ्य शाखाको आयोजनामा भोलि तिज मिलन कार्यक्रम हुने

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा स्वास्थ्य शाखाले नेपालगञ्जको वाइडाइन कटेजमा भब्य कार्यक्रम गर्न लागिएको बेतहनी स्वास्थ्य संस्थाका इन्चार्ज हेमन्त शर्माले जानकारी दिनु भयो ।
११ भाद्र २०७९, शनिबार

बाँके । डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भोलि आइतबार तिज मिलन तथा दर खाने कार्यक्रम हुने भएको छ ।

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा स्वास्थ्य शाखाले नेपालगञ्जको वाइडाइन कटेजमा भब्य कार्यक्रम गर्न लागिएको बेतहनी स्वास्थ्य संस्थाका इन्चार्ज हेमन्त शर्माले जानकारी दिनु भयो । 

मौलिक कला संस्कृतिलाई प्राथमिकता दिदै तिज विशेष कार्यक्रम गर्न लागिएको इन्चार्ज शर्माले बताउनुभयो । कार्यक्रमका लागी सबै तयारी पुरा भैसकेको इन्चार्ज हेमन्त शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार