मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

स्वास्थ्य कार्यालय बाँकेद्वारा रक्तसंचार केन्द्रलाई ५० पिस आइस बोक्स हस्तान्तरण

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार

बाँके । स्वास्थ्य कार्यालय बाँकेले क्षेत्रीय रक्त संचार केन्द्र नेपालगंजलाई ५० पिस आइस बोक्स हस्तान्तरण गरेको छ । 
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले रक्त सञ्चारका प्रमुख उपेन्द्र रेग्मीलाई बोक्स हस्तान्तरण गर्नु भएको थियो ।
बोक्स हस्तान्तरण गर्दै अंगत बहादुर शाहीले रक्तदान एवं रक्तसन्चार केन्द्रलाई हरेक निकायबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । 
कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीले एक ठाउँबाट अर्को ठाउमा रगत पठाउन आइस बोक्सको अभाव हुँदा रगत पठाउन निकै समस्या भइरहेका बेला स्वास्थ्य कार्यालय बाँकेले आइस बोक्स सहयोग गरेर ठुलो राहत पुगेको बताउनुभयो । 
रेडक्रस सोसाइटी बाँकेले क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्ज सहित ३ वटा ब्लड बैंक संचालन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार