मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाबु गाउँबाट ४८ जना जुवाडे पक्राउ

महमूद आलम खान 1133+ समाचार ( )
२० कार्तिक २०७८, शनिबार

बाँके । बाँकेको नेपालगञ्जमा प्रहरीले जुवा खेलिरहेका ४८ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१३ बाबुगाउँबाट जुवा खेलिरहेका ४८ जनालाई पक्राउ गरेको हो। 

पक्राउ परेकाहरुको साथबाट ४ लाख ६६ हजार ७७ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार