मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुखलाई राष्ट्रिय शिक्षा पुरस्कार

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

नेपालगन्ज । संविधान दिवसको अवसरमा नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनार पुरस्कृत हुनुभएको छ । नर्सिङ शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुख उपप्राध्यापक सुनारलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत गरिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनारलाई राष्ट्रिय शिक्षा पुरष्कारबाट बिहिबार पुरस्कृत गरेको छ । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै क्याम्पस प्रमुख सुनारलाई पुरष्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा मन्त्रालयले सुनार पुरस्कृत गरेको हो । उहाँ विगत चार वर्षदेखि नेपालगन्ज नर्सिङ क्याम्पसको जिम्मेवारीमा हुनुहुन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार