मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

दसौँ राष्ट्रिय खेलकुदमा नरैनापुरबाट २ खेलाडी सहभागी हुने

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार
बाँके । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नरैनापुरबाट २ खेलाडी सहभागी हुने भएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नरैनापुरबाट २ जना खेलाडी विभिन्न खेल विधाका लागि सहभागी हुने भएका हुन् । 
एथलेटिक्स खेलका लागि नरैनापुरबाट २ जना खेलाडी सहभागी हुने नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण चौधरीले जानकारी दिनुभयो । 
उहाँका अनुसार एथलेटिक्स खेलका लागि पुरुषतर्फ अरबिन्द यादव र महिलातर्फ गिता कुमारी शाहु सहभागी हुने भएका छन् । खेलाडीहरुलाई एक कार्यक्रमका बीच नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले खेल सामाग्री र पोशाक हस्तान्तरण गर्नु भएको थियो । 
छनोट भएका खेलाडीहरु जिल्ला स्तरीय प्रतियोगितामा विभिन्न पदक प्राप्त गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार