मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बाबुलाल कसौधन बैश्यको निधन प्रति राप्रपा युवा संगठनद्वारा समबेदना ब्यक्त

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
शनिबार राप्रपा युवा संगठनका नगर अध्यक्ष रविशंकर बर्मा सहित पदाधिकारीहरु उनकै घरमा पुगेर समबेदना ब्यक्त गरेका छन् ।
३० पौष २०७९, शनिबार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी युवा संगठन नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष सोनु गुप्ताको बुबा लाल कसौधन बैश्यको गत पुस १८ गते निधन भएको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी युबा संगठन नेपालगञ्ज नगर समितिले समवेदना व्यक्त गरेको छ ।  

शनिबार राप्रपा युवा संगठनका नगर अध्यक्ष रविशंकर बर्मा सहित पदाधिकारीहरु उनकै घरमा पुगेर समबेदना ब्यक्त गरेका छन् । 

अध्यक्ष बर्माले मानिसको जन्म पछि निधन शास्वत सत्य भएपनि आफुलाई पर्दा सहन गर्न नसकिने पिडा वोध भएपनि सहन गर्नुको विकल्प नभएको भन्दै राप्रपा आवद्ध बाबुलाल कसौधन बैश्यको निधनले पार्टीलाई अपृुरणिय क्षति पुगेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार