मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

अमरज्योति माविको ३४ औँ वार्षिकोत्सव सम्पन्न

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
३४ औं वार्षिकोत्सव समारोहमा शुभकामना मन्तब्य ब्यक्त गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले राप्ती सोनारीले विद्यालयको भवन निमार्णमा सहयोग नगरे नरैनापुरबाट सहयोग प्रतिबद्धता व्यक्त
१८ माघ २०७९, बुधवार

नरैनापुर । बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं –७, झगडियामा रहेको श्री अमर ज्योति माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयको प्रांगडमा बुधबार आयोजित ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राप्ती सोनारी गाँउपालिकाका अध्यक्षत तप्त पौडेलले हाल विद्यार्थी संख्याको अनुपातमा विद्यालयको भवनमा कक्षा कोठाको अभाव भएकोले ८ कोठे भवन निमाणको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सहित आफुले विभिन्न दातृ संस्थााहरुसँग सहयोगको पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि गाँउपालिकाले समेत सहयोग गर्ने बचन दिनुभयो ।

३४ औं वार्षिकोत्सव समारोहमा शुभकामना मन्तब्य ब्यक्त गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले राप्ती सोनारीले विद्यालयको भवन निमार्णमा सहयोग नगरे नरैनापुरबाट सहयोग प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष शाहले नरैनापुरको सिमानामा रहेको बिद्यालयमा आफनो पालिकाका बालबालिका समेत अध्ययन गर्न आउने गरेकोले बिद्यालयलाई अझ उचाईमा पुर्याउन आफू साधै लागि पर्ने जिकिर गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार पाण्डेको अध्यक्षतामा भएको ३४ औं वार्षिकोत्सव समारोहमा विद्यालयकी शिक्षिका सावित्रि तिमिल्सेनाले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । समारोहको संचालन शिक्षक अरुण कुमार यादव र अमित चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार