मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री रिजालद्वारा मन्त्रीबाट राजीनामा

महमूद आलम खान 1133+ समाचार ( )
कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन् ।
१ पौष २०७८, बिहीबार

काठमाडौं । कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवलाई राजीनामा पत्र बुझाएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय भएका थिए । महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन् । त्यसै डा प्रकाशशरण महतले १५५०, प्रदीप पौडेल १४०९, डा रिजालले ८०९ र डा राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार