मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

पुर्वी नवलपरासीको एक मतदान केन्द्रकाे मत पेटिकामा आगलागी

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
मंसिर ४ पुर्बी नवलपरासीको देबचुली नगरपालिका ४ झाक्रे स्थित शान्ती सिर्जना आधारभुत बिधालयमा रहेको मतदान केन्द्रको मत पेटिकामा आगजनि भएको छ ।
४ मंगशिर २०७९, आइतबार

सुरेश यादव

नवलपरासी । मंसिर ४ पुर्बी नवलपरासीको देबचुली नगरपालिका ४ झाक्रे स्थित शान्ती सिर्जना आधारभुत बिधालयमा रहेको मतदान केन्द्रको मत पेटिकामा आगजनि भएको छ । 

मतदान गर्न जाने ब्यक्तिले प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड छर्किएर आगो लगाएको हो । आगो लगाउने स्थानीय नारायण भन्डारी लाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे ले बताए । अहिले मतदान प्रकिया रोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार