मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

नेपालगञ्ज ५ मा स्वतन्त्र उम्मेदवार अजिज प्रति जनलहर बढदै

महमूद आलम खान 1133+ समाचार ( )
लौरोमा मतदान गर्ने महिला, युवा वृद्धहरुको प्रतिबद्धता
२२ वैशाख २०७९, बिहीबार

बाँके । आसन्न स्थानीय तह निर्वाचन २०७९ मा मूख्य राजनीतिक दलले गठबन्धनको नाममा शिक्षित युवाहरुलाई वडामा उम्मेदवार नबनाए पछि त्यसको प्रतिकार स्वरुप स्वतन्त्र रुपमा नेपालगञ्ज ५ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका अब्दुल अजिज हल्वाई प्रति वडामा दिन प्रतिदिन जलहर बढ्दै गएको छ । 

“लौरो” चुनाव चिन्ह लिएर अब्दुल अजिज आफूलाई भोट दिन टोल र घर घरमा जाने अभियान चलाएपछि अब्दुलप्रति जनलहर बढ्दै गएको छ ।

चुनावको समयमा मात्र नभई आधा दशकभन्दा लामो समयदेखि सक्रिय रुपमा सामाजिक कृयाकलापमार्फत वडावासीको सुख दु:खमा सदैव उपस्थित र सहभागी हुँदै आएका अब्दुललाई जिताउन नेपालगञ्ज ५ मा रहेका विभिन्न राजनीतिक पार्टीका युवा र वृद्ध उत्साहपूर्ण रुपमा घर दैलो अभियानमा सहभागि भएपछि अब्दुल साझा उम्मेदवारको रुपमा देखिन थालेका छन् ।

महिला सशक्तिकरण र युवाहरुको चर्का नारा लगाउने तर महिला, युवा र वृद्धलाईअधिकार दिनु पर्दा मौन बस्ने प्रवृत्ति विरुद्ध खुल्ला रुपमा चुनावी मैदानमा उत्रिएका साहसी, इमान्दार र लोकप्रिय उम्मेदवार अब्दुललाई यही वैशाख ३० गते हुने निर्वाचनमा मतदान गरी विजयी बनाउन नेपालगञ्ज ५ का मतदाताहरू उत्साहित देखिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार