मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

कर्णालीका मुख्य मन्त्री शाहीले दिए राजीनामा

महमूद आलम खान 1133+ समाचार ( )
मुख्यमन्त्री नियुक्त भएका उहाँले ३ वर्ष ८ महिनापछि राजीनामा
१५ कार्तिक २०७८, सोमबार

 गाेपालसिं खड्का

रुकुम । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएकाे छ । अाज बेलुमा छ बजे कर्णाली बासिका नाममा सम्बाेधन गर्दै राजिनामाकाे घाेषणा गर्नुभएको हाे ।

२०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उहाँले ३ वर्ष ८ महिनापछि राजीनामा दिनुभएकाे हाे । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे ।

गठबन्धनमा मुख्यमन्त्री फेरेर अब नेपाली कांग्रेसले लिने सहमति भएको छ । सम्बाेदनका क्रममा बाेल्दै आफ्नो पालाेकाे सरकारले गरेका कामको विवरण प्रस्तुत गर्नुभयाे र राजीनामा घोषणा गर्नुभयाे । मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको बताउनुभयाे । आफूले दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्ग प्रशस्त गरेर इमानको राजनीति गरेको पनि दावी गर्नुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार