मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जसपाका अध्यक्ष यादव स्वास्थ्य र नवलकिशोर बन मन्त्री बन्दै

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । साथै, बैठकले मन्त्रीहरूको समते टुंगो लगाएको छ ।

बैठकले अध्यक्ष यादव र सप्तरी–१ बाट निर्वाचित सांसद नवलकिशोर साहको नाम टुंगो लगाएको हो हो । अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री र साह वनमन्त्री बन्ने पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाले स्वास्थ्य राज्यमन्त्री पनि पाउने टुंगो लागेको छ । त्यसमा दीपक कार्कीको नाम चर्चामा रहेको उनले बताए । त्यसमा महिला पठाउने कि भनेर पनि छलफल भइरहेको उनले बताए । केहीबेरमा मन्त्रीहरूको नाम पठाइने र आजै शपथको सम्भावना रहेको पनि उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार