मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

एसएसपी बोहोराले सम्हाले काठमाडौंको कमाण्ड

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
काठमाडौं प्रहरी प्रमुखमा रहेका सुदिप गिरी डीआईजीमा बढुवा भएपछि बोहराले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।
२३ असार २०७९, बिहीबार

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बहादुर बोहराले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् । 

बिहिबार उनले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् । प्रहरी प्रधान कार्यालयस्थित प्रशासन महाशाखामा कार्यरत रहेका बोहरालाई गृह मन्त्रालयले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा गरेको थियो ।

यसअघि काठमाडौं प्रहरी प्रमुखमा रहेका सुदिप गिरी डीआईजीमा बढुवा भएपछि बोहराले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार