मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवा पक्राउ

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

काठमाडौं । प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवालाई पक्राउ गरेको छ ।

म्याद थपका लागि अदालत लैजाने क्रममा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुंगेलका अनुसार उनलाई आज बिहान काठमाडौंको जडीबुटीबाट पक्राउ गरिएको हो । त्यसअघि उनी डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार