मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँकेको नरैनापुरमा इस्तियाक शाहको अग्रता

महमूद आलम खान 1133+ समाचार ( )
६०० मत गणना हुँदा अध्यक्षमा शाहले १७५ मत पाएका छन् । एमालेकी पदमावती यादवनीको १६५ मत आएको छ ।
३१ वैशाख २०७९, शनिबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाको मतगणनामा जसपाका उम्मेदवार इश्तियाक अहमद शाहले अग्रता लिएका छन् ।

६०० मत गणना हुँदा अध्यक्षमा शाहले १७५ मत पाएका छन् । एमालेकी पदमावती यादवनीको १६५ मत आएको छ ।

यस्तै कांग्रेसका रामचन्द्र मौर्यले १५५ प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेका पंचराम यादवले १७७, कांग्रेसकी अतिकुन निशा १३४ र जसपाकी जयन्तीदेवी श्रीवास्तवले ९२ मत पाएकी छिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार