मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

संसद्‌भित्र अनसन बस्ने पुर्व मन्त्री अब्दुल खानको चेतावनी

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
२४ माघ २०८०, बुधवार

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले विकास निर्माणको काममा ढिलाइ भए संसद्‌भित्र अनसन बस्ने चेतावनी दिएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद खानले विकास निर्माणका काम ढिलाइ भए अनसन बस्ने चेतावनी दिएका हुन् ।

‘बर्दियाको जब्दीघाट पुल बनाउन मागगर्दै पूर्वमन्त्री (सञ्जय गौतम)ले पटक-पटक आवाज उठाउँदा त्यो कुराको सुनुवाइ भएको छैन । पूर्वगृहमन्त्री रवि लामिछानेले नारायणगढ–बुटवल सडकमा पैदल यात्रा गर्नुभयो । जनहितकारी काम समयमा नभए संसदमा अनसनमा बस्न म तयार रहेको जानकारी गराउछु’, उनले भने । संसद खानले बाघ आयल बन्द नभएकोले नियन्त्रण गरी बिकास निर्माणको कामममा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार