मुख्य समाचार
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक |

राजसंस्था फर्किने आस बाँकी छ-पशुपति समशेर राणा

यूथ टुडे समाचारदाता 3533+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजसंस्था फर्किने आस जीवित रहेको बताएका छन्।
६ असार २०८०, बुधवार

काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजसंस्था फर्किने आस जीवित रहेको बताएका छन्।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आस जीवित रहेको बताएका छन्।

उनले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताए। आफूहरु देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको बताए।

उनले भने,‘हाम्रो पाँचवटा उद्देश्य हो, हामी राष्ट्रवादी हौँ,बहुदलीय प्रजातन्त्रप्रति हामी एकदम कटिवद्ध छौँ । हामी उदारवाद छौँ, यो मुलुक एउटा उदार प्रजातन्त्रबाट मात्रै विकसित हुनसक्छ भन्ने सोचमा छौँ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार