मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

हेटौंडामा झिनो मतले राप्रपाको अग्रता

महमूद आलम खान 1133+ समाचार ( )
राप्रपाका सिंहले २ हजार ७१० मत ल्याएका छन् भने लामाको २ हजार ६६९ मत रहेको छ ।
१ जेठ २०७९, आइतबार

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले नेकपा एकीकृत समाजवादीकी मीना लामालाई पछि पार्दै राप्रपाले अग्रता लिएको हो । राप्रपाका सिंहले २ हजार ७१० मत ल्याएका छन् भने लामाको २ हजार ६६९ मत रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन् । यस्तै, उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् भने उनलाई एमालेका सुमित्रा काफ्लेले ३ हजार १६ मतका साथ पछ्याइरहेका छन् । राप्रपाकी इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार