मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

अत्यधिक चिसो बढेपछि नरैनापुरको सबै विद्यालय बन्द

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
पछिल्लो एक सातायता बाँकेमा अत्यधिक चिसो बढेपछि नरैनापुर गाउँपालिका भित्रका सबै विद्यालय बन्द गरिएको छ ।
२१ पौष २०७९, बिहीबार

बाँके । बाँकेमा चिसो बढेपछि विद्यालय बन्द गरिएको छ ।

पछिल्लो एक सातायता बाँकेमा अत्यधिक चिसो बढेपछि नरैनापुर गाउँपालिका भित्रका सबै विद्यालय बन्द गरिएको छ । 

शिक्षा शाखा अधिकृत कृष्ण थारुले सुचना जारी गर्दै अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरूको बैठकबाट बिदा माग भएको र सोही मागअनुसार गाउँपालिकामा बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

चिसोका कारण विद्यार्थीहरूलाई विद्यालय आउन जान समस्या भएपछि आइतबार सम्मका लागि बिदा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार