मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

पत्रकार सुवेदीलाई पितृशोक

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रुद्र सुवेदीलाई पितृशोक परेको छ ।
२९ असार २०८०, शुक्रबार

बाँके । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रुद्र सुवेदीलाई पितृशोक परेको छ ।

पत्रकार रुद्र सुवेदीका पिता डम्बर बहादुर सुवेदीको ८० वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

लामो समय देखि विरामी रहेका सुवेदीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो । मृतक सुवेदी नेकपा एमालेका प्रभावशाली नेता समेत थिए । त्यसैगरी लामो समय बाँकेको शैक्षिक जागरणका क्षेत्रमा समेत क्रियाशिल रहेका थिए सुवेदी ।

पारिवारीक श्रोतका अनुसार अन्तिम दाहसंस्कार गर्नका निम्ति भोलि शनिबार ८ बजे अगैया घाटमा प्रस्थान हुने जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार