मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

आइजिपीबाट हटाउने निर्णय विरुद्ध कार्कीको रिट दर्ता, तोकियो पेसी

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
२१ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने सरकारको निर्णय विरुद्ध दानबहादुर कार्कीले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

बिहीबार पेश भएको रिट अध्ययन गर्ने भन्दै अदालतले दर्ता नगरेर राखेको रिट शुक्रबार दर्ता गरेको हो। अदालतका सह प्रवक्ता घनश्याम सुवेदीले रिट दर्ता भएको र यही कात्तिक ३० गतेलाई पेशी तोकिएको पनि जानकारी दिए।

बुधबारको मन्त्रिपरिषद बैठकले कार्कीलाई आइजिपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। कार्कीलाई हटाउँदै सरकारले मनोज केसीलाई नयाँ आइजिपीमा नियुक्त गरेको थियो।

सरकारको उक्त निर्णयविरुद्ध कार्की अदालत गरेका हुन्। रिटमा संविधानको धारा ४६ तथा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, अधपकारपृच्छा, परमादेश, प्रतिशेषधलगायत आदेश माग गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार