मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

छाला रोग बिशेषज्ञ डाक्टर चापागाईको सरुवा

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
५ असार २०८१, बुधवार

बाँके  । भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट डर्मालोजिष्ट डा. बद्री चापागाईको सरुवा भएको छ । अस्पतालका पुर्वमेडिकल सुपरिटेण्डेन्ट रहेका एघारौं तहका डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरको २०८१ जेठ २३ गतेको निर्णय अनुसार सरुवा गरिएको हो ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत रामप्रसाद ओलीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कामकाजमा खटाइएको छ । डा. चापागाईलाई खटिएकै निकायबाट तलब, भत्ता भुक्तानी हुने गरी सरुवा गरिएको शाखा अधिकृत ओलीले पत्रमा उल्लेख गरेका छन् ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले सोही मितिमा निर्णय गरेर अस्पतालका फार्मेसी सुपरभाईजर निरीक्षक (छैठौं तह) अविनाश गुप्ता र फार्मेसी सुपरभाइजर(पाँचौ तह) दिनेश दमाई नेपालीको पनि सरुवा गरेको छ । गुप्तालाई औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज र नेपालीलाई गेटा अस्पताल कैलालीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार