मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्योः अनावश्यक यात्रा नगर्नू

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली राजदूतावासले यूएईमा रहेका नेपालीहरूलाई अनावश्यक रुपमा यात्रा नगर्न आग्रह गरेको छ।

दूतावासले शनिबार सूचना जारी गर्दै अनावश्यक यात्रा नगर्न र युएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शनलाई पालना गर्न आग्रह गरेको हो।

दूतावासले भनेको छ, ‘मध्यपूर्वमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रामा ननिस्कन, सावधानी अपनाउन, युएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचनाहरुको पालना गर्न अनुरोध गरिन्छ।’

आपतकालीन सुझाव, सल्लाह र सहयोगको लागि नेपाली राजदूतावास अबुधाबी र नेपाली महावाणिज्यदूतावास दुबईमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

अमेरिका र इजरायलले इरानमा शनिबार भीषण हमला गरेका छन्। त्यसको जवाफमा इरानले इजरायलका साथै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल हमला गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार