मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

कृषि क्षेत्रमा खरानीकाे प्रयोग र महत्व!

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

परिचय

काठका दाउरा बालेर आएको वस्तुलाई खरानी भानिन्छ । यसमा क्षारीय गुण हुने भएकोले विभिन्न कीराहरू

भगाउनका लागि प्रयोग गर्न सकिन्छ । माटोमा खरानी मिसाउनाले माटोको पानी बोक्ने क्षमता पनि बढ्न जान्छ र

बालीबिरुवालाई राम्रो हुन्छ | खरानीमा १५% क्याल्सियम र २.६% पोटासियम हुने हुनालेटुप्पो कुहिने, फल फुटनेस समस्या कम गर्नाका साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ । 

प्रयोग विधि

• ५ के .जी. खरानी प्रतिक्विन्टल अनाजमा मिसाएर राखेमा अनाजलाई घुन लाग्नबाट बचाउन सकिन्छ ।

• सफा खरानी बिहान बोटबिरुवामा छर्नाले लाही कीरा, काँक्रो, फर्सीको खपटे, पात खन्ने कीराको प्रकोपह राउँछ।

• त्यस्तै खरानी माटोमा छर्नाले माटोमा बस्ने चिप्ले तथा शङ्खे कीराको प्रकोप कम हुन्छ ।

• २ भाग खरानीमा १ भाग चिउरीको पिना मिसाई त्यसमा १५ भाग पानी घोलेर तरकारीको ब्याडमा सिँचाई गरेमा धमिरा र कमिलाको प्रकोप कम गर्न सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार