मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

राप्रपा पार्टीले टिकट दिए जितेर देखाउछु,बोलेर हैन काम गरेर देखाउछु- दिपक श्रेष्ठ

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका नेता दिपक श्रेष्ठले स्थानिय तहको निर्वाचनमा पार्टीले टिकट दिए जितेर देखाउने दावी गरेका छन्।
२ वैशाख २०७९, शुक्रबार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका नेता दिपक श्रेष्ठले स्थानिय तहको निर्वाचनमा पार्टीले टिकट दिए जितेर देखाउने दावी गरेका छन्।

राप्रपा बाँकेका नेता श्रेष्ठले पार्टीले मुल्याङकन गर्ने विश्वास व्यक्त गरेका छन्। गत निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका श्रेष्ठ नेपालगञ्ज ६ को वडा सदस्यमा निर्वाचित भएर राप्रपाको शाख जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले आफ्नो कार्यकाल स्वर्णिम बनाएको बताए ।

वडाको बिकासमा अव्होरात्र खटेर जनताको सेवक गर्नुका साथै  असहाय गरिबहरुलाई विभिन्न सहायता तथा कमजोर आर्थिक स्थिती भएका परिवारलाई पठनपाठन तथा अन्य घरायसी सामाग्रीमा सहयोग गर्दै आएका उनी एक यस्ता योद्धा हुन जसले नेतृत्व पाउने अवसर पाए आफुलाई अव्वल सावित गर्ने गर्छन ।

वडा सदस्यमा निर्वाचित भएर पार्टीलाई टोलटोल,गाउँगाउँ,वस्ती वस्ती देखि लिएर वडास्तर सम्म चलायमान बनाउन भूमिका खेलेका छन्।

कोहिले समाजसेवीको रुपमा अनि कोहिले नेताको रुपमा श्रेष्ठलाई चिन्ने गर्छन्। उनी राप्रपाको झण्डालाई फहराउन दिनरात नभनी सधै मैदानमा उत्रने गर्छन्। गुट उपगुटका कारण कमजोर बनेको पार्टी एकतावद्ध भएर अगाढि बढाउन उनी तल्लिन छन्। आफ्नो व्यक्तिगत जिवनलाई समेत पाखा लगाएर राप्रपाका लागि योगदान दिएका छन्। उनै श्रेष्ठ पार्टिका लागि निरन्तर खट्ने राप्रपाका एक महान योद्धा हुन्। उनको लगशिलता,नेतृत्व गर्ने क्षमता र जिम्मेवारी वहन गर्ने फरक शैलीका कारण उनी यतिवेला आउदो स्थानिय तहको निर्वाचनमा नेपालगञ्ज ६ मा सवार्धिक चर्चामा छन्।

आउदो वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेपालगञ्ज ६ को सदस्य पदका लागि राप्रपाका तर्फबाट श्रेष्ठको नाम बढि चर्चामा रहेको छ। उनको काम गर्ने कार्यशैलीले राप्रपा मात्र होइन अन्य पार्टी समेत प्रभावित भएर आफ्नो पार्टीबाट चुनाव लड्न आग्रह गरे पनि उनले राप्रपाको बिचार र सिद्धान्त भन्दा अलग जान नसक्ने बताउदै आएका छन । 

अन्य आस्था भएकालाई समेत आकर्षण गर्ने क्षमता भएका दिपक श्रेष्ठले ” म आफ्नो लागि होइन अरूको लागि जन्मेको हो” भन्ने कथन व्यवहारमा उतार्न सफल ब्यक्ति मानिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार