मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नेपालगन्ज ६ को वडा अध्यक्ष एमालेका समिर निर्वाचित

Youth Today News 1+ समाचार ( )
उनी ४५१ मतका साथ निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडा अध्यक्ष थिए ।
३ जेठ २०७९, मङ्गलबार

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेकपा एमालेका समिरप्रताप सिंह निर्वाचित भएका छन् । उनी ४५१ मतका साथ निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडा अध्यक्ष थिए । 

उनका प्रतिद्वन्दी राप्रपाका रविन थापाले ४०२ मत पाए । तेस्रो स्थानमा रहेका कांग्रेसका रितेश शर्मा बढईले ३९७ मत पाएका छन् । महिला सदस्यमा कांग्रेसका संगिता रेग्मी, दलित महिला सदस्यमा भूमी दमिनी, खुला सदस्यमा जमालुद्दिन बागबान र खुला सदस्यमा राप्रपाका मदन बहादुर क्षेत्री विजयी भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार