मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

रोहिङ्ग्यालाई शरणार्थीको मान्यता दिन नेपाली काग्रेसका नेता डा. अबुलको माग

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
डा.अन्सारीले बागंगादेशका डिजास्टेड म्यानेजमेन्ट एण्ड रिलिफ मिनिष्ट्रीका राज्य मन्त्री डा.ईनामुल रहमानसँग भेट गरेर रोहिङ्ग्याका समस्याबारे अवगत गराएका थिए ।
४ श्रावण २०७९, बुधवार

काठमाडौं । रोहिङ्ग्यालाई शरणार्थीको मान्यता दिन माग नेपाली कांग्रेसका युवा नेता एवम् औषधि व्यवसायी डा.अबुल हुसैन अन्सारीले नेपालमा रहेका रोहिङ्ग्याहरूको मानवअधिकारका विषयमा आवाज उठाएका छन् ।

बंगलादेशबाट विभिन्न कारणले काठमाडौंमा आएर बसेका रोहिङ्ग्याहरूलाई शरणार्थीको मान्यता दिएर मावनअधिकारको रक्षा गर्न डा.अन्सारी माग गरेका हुन् । उनले जुनसुकै बाध्यताले काठमाडौं आएका रोहिङ्ग्याहरूलाई संयुक्त राष्ट्र संघको परिभाषाअनुसारको व्यवस्था हुनुपर्ने माग गरे ।

रोहिङ्ग्याहरूलाई आतंकवादीको आरोप लाग्ने गरेको छ । सो आरोपका विषयमा डा.अन्सारीले भने, ‘काठमाडौंमा रहेका रोहिङ्ग्याहरू निकै कष्टपूर्ण अवस्थामा छन् । बस्ने ठाउँ छैन । खाने व्यवस्था छैन । पहिला उनीहरूको न्यूनतम आवश्यक्ता पूरा गरौं । उनीहरू आतंकवादी होइनन् ।’

काठमाडौंमा करीव २७ सय रोहिङ्ग्याहरू छन् । उनीहरू बंगलादेशबाट मानव तस्करहरूको चंगुलमा परेर वा विभिन्न बहानामा काठमाडौं आइपुगेका हुन् ।

ती रोहिङ्ग्याहरूलाई शरणार्थीको मान्यता दिएर व्यवस्थापन गर्नुपर्ने डा.अन्सारीले बताएका छन् ।

डा.अन्सारीले बागंगादेशका डिजास्टेड म्यानेजमेन्ट एण्ड रिलिफ मिनिष्ट्रीका राज्य मन्त्री डा.ईनामुल रहमानसँग भेट गरेर रोहिङ्ग्याका समस्याबारे अवगत गराएका थिए ।

बंगादेशका लागि कार्यबाहक नेपाली राजदूत कुमार राईसहितको टोलीले रहमानलाई भेटेर नेपालका रोहिङ्ग्याका विषयमा जानकारी गराएको डा.अन्सारीले बताए ।

रोहिङ्ग्याका विषयमा हालै बंगलादेशमा भएको कार्यक्रममा गएका डा.अन्सारीले बंगलादेशका मन्त्री डा.ए.के. अब्दुल मोमीनसँग पनि भेट गरेर काठमाडौंमा रहेका रोहिङ्ग्याका विषयमा जानका

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार