मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ?

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ को नामावली विवरण निर्वाचन आयोगमा आज ५१ जनाको नामसहितको विवरण अद्यावधिक गरिएको छ । पूर्वऊर्जासचिव अनुप कुमार उपाध्याय अध्यक्ष रहेको उक्त पार्टीमा घिसिङ पछि सक्रिय हुने छ ।

दल दर्ताका लागि तीन महिनाअघि नै निर्वाचन आयोगमा पेश भएको ‘उज्यालो नेपाल पार्टी’ लाई ऊर्जामन्त्री कुलमान घिसिङले स्वामित्व लिएर नाम अद्यावधिक गरिएको हो । यसअघि ज्ञानबहादुर तामाङ अध्यक्ष रहने गरी निवेदन पेश भएकोमा त्यसलाई संशोधन गरी उपाध्यायलाई प्रस्ताव गरिएको छ ।

उज्यालो नेपालमा सुदूरपश्चिममा स्वतन्त्र सांसद ताराप्रसाद जोशी पनि छन् । त्यस्तै देउवासँग चुनाव भिडेका सागर ढकाल, मन्त्री बन्न रोकिएकी टासी ल्हान्जोम पनि केन्द्रीय सदस्यको सूचीमा छन् । केन्द्रीय सदस्यमा कलाकार रिमा विश्वकर्मा पनि रहेकी छन् ।

केन्द्रीय सदस्यमा यसअघि काठमाडौंको उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेर राम्रो मत ल्याएकी विद्या श्रेष्ठ महर्जन, एमालेबाट काभ्रेको चौँरी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेर गठबन्धनसँग हारेका गैरसरकारी संस्था महासङ्घका पूर्वअध्यक्ष जितराम लामा, सुशीला कार्की निकट अभियन्ता डा.अभिशेषकुमार सिंह, राजनीतिक अभियन्ता श्री गुरुङ, पहिचानवादी राजनीतिकर्मी डा.महेन्द्र लावती, डाकेन्द्र थेगिम, नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय अध्यक्ष डा. विशाल भण्डारीलगायत समाजका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरू रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार