मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गरिने

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

काठमाडौँ । सरकारले सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गरिनेछ । सङ्घीय अस्पतालहरूलाई कार्य बोझका आधारमा पुनर्संरचना गरिने उहाँले बताउनुभयो । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्तिबाल अस्पताल लगायत अस्पतालमा पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने भएको छ । कान्ति बाल अस्पतालमा थप पूर्वाधार निमार्ण स्तरोन्नति गरी सुविधा सम्पन्न गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार