मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

रबि लामिछाने ३५ हजार मतले अगाडि

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मतान्तरले अगाडि रहनुभएको छ ।
१२ वैशाख २०८०, मङ्गलबार

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मतान्तरले अगाडि रहनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ को इच्छामनकामना गाउँपालिका र भरतपुर महानगरपालिका १० वटा वडा गणना सकिएको छ । कालिका नगरपालिकाका वडाहरूमा गणना चलिराखेको छ । ६० हजार ६७३ मतगणना हुँदा लामिछाने प्रतिस्पर्धीभन्दा ३५ हजार १४९ मतले अगाडि हुनुहुन्छ ।

अब गणना हुन बाँकी मत १७ हजार ६०४ छ । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत ल्याउनुभएको थियो ।  

अहिलेको निर्वाचनको मतलाई हेर्दा मङ्सिरको भन्दा धेरै मत लामिछानेलाई खसेको देखिन्छ । 

नेपाली काङ्ग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाउनुभएको छ । निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार