मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

प्रधानमन्त्रीमा नियुक्त प्रचण्डको सपथ अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा हुने

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
राष्ट्रपति भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ (२) अनुसार प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
१० पौष २०७९, आइतबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ (२) अनुसार प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

शपथ ग्रहण सोमबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको शपथ ग्रहण समारोह आयोजना गरिने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार