मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँकेको खजुरामा श्रीमान र श्रीमतीबीच धारिलो हतियार हानाहान

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
दुबै अवस्था गम्भीर
१९ चैत्र २०८०, सोमबार

बाँके । बाँकेको खजुरामा श्रीमान र श्रीमतीबीच भएको आपसी झगडामा दुबै जना गम्भीर घाइते भएका छन् । आपसमा हानाहान हुँदा गम्भीर घाइते भएका दुबै जनाको उपचार भइरहेको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ३ बीगाउँका महेन्द्र रावल र श्रीमती रितासिंह ठकुरीका बीचमा घरकै कोठामा भएको हानाहानमा मासु काट्ने धारिलो हतियार 'दाउ' पनि प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बाँकेले छ । धारिलो हतियारले श्रीमतीको घाँटीमा काटेको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले श्रीमान र श्रीमती कोठामा झगडा गरेको सूचना पाएपछि प्रहरी पुगेर ढोका फोरेर हेर्दा दुवै जना बेहोस अवस्थामा रहेकाले उपचारका लागि नेपालगञ्ज ल्याइएको जानकारी दिए । दुवै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुबैको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार