मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

आइपि खरेल नै माओवादी केन्द्रको अधिकारीक उम्मेदवार रहेको निष्कर्ष

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
क्षेत्रीय समितिलाई उम्मेदवार हेरफेर गर्ने अधिकार छैन - माओवादी केन्द्र
७ कार्तिक २०७९, सोमबार

बाँके ।  बाँके क्षेत्र नम्बर ३ (क) मा माओवादी केन्द्र क्षेत्रीय समितिले आफ्नो आधिकारिक उम्मेदवार दल बहादुर सुनार भएको प्रेस विज्ञप्ति सार्वजनिक गरे पछि बिवाद सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समिति, क्षेत्र नम्बर ३ प्रदेश (क) कमिटीले एक प्रेस विज्ञप्ती जारी गरेर माओवादी केन्द्रका स्वतन्त्र उम्मेदवार दल बहादुर सुनार आधिकारिक उम्मेदवार भएको धारणा सार्वजनिक गर्ने बित्तिकै माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेले उम्मेदवार टुंगो लगाउने अधिकार क्षेत्रीय समितिलाई नरहेकोले उक्त निर्णयलाई अधिकारीक नमान्न अपिल गरेको छ ।

माओवादी केन्द्रका एक जना प्रभावशाली नेताले भने, दल बहादुर सुनार माओवादी केन्द्र प्रवेश गर्ने बित्तिकै उम्मेदवार बनाइ हाल्नु पर्ने आवश्यकता नरहेकोले अधिकारीक उम्मेदवार आइपि खरेल नै रहेको जिकिर गर्नु भयो ।

दिपेन्द्र शाह (युगान), महेन्द्र बहादुर शाही, जय बहादुर बिश्वकर्मा र राज कुमार बिकद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा लेखिएको छ – स्वतन्त्र उम्मेदवार दल बहादुर सुनारलाई बाम लोकतान्त्रिक गठबन्धनको साझा आधिकारिक उम्मेदवार बनाइएको जानकारी गराइन्छ ।

क्षेत्रीय समितिले जारी गरेको प्रेस विज्ञप्ती सामाजिक संजालमा देखिन थाले संगै माओवादी केन्द्रमा विवाद देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार