मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

बालिकाहरुलाई साइकल वितरण

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

बर्दिया । नियमित विद्यालय उपस्थितिलाई प्रवर्द्धन गर्ने र पछाडी पारियका समुदाय तथा जोखिममा रहेका बालिकाहरूको शिक्षामा पहुच तथा बिधालयमा टिकाई राख्ने उद्देश्यले बालिकाहरुलाई साइकल वितरण गरियको छ ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा र मधुवन नगरपालिकाको समन्वय गरियको कार्यक्रमको अध्यक्षता नगर प्रमुख तेज बहादुर भाट ले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, शिक्षा शाखा प्रमुख र महिला तथा बालबालिका शाखा प्रमुखको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.कले गर्नुभएको थियो भने फिल्ड सुपरवाइजर सावित्रा भाट लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भाटले साइकल वितरणले बालिकाहरूको दैनिक यात्रा सहज मात्र बनाउने होइन, उनीहरूलाई आत्मविश्वास, मर्यादा र आशाका साथ निरन्तर पढ्न प्रोत्साहन पनि गर्ने यो अभियान समावेशी, शिक्षित र सशक्त भविष्य निर्माणतर्फको एक महत्वपूर्ण कदम भयको बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार