मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

‘म राजनीतिज्ञ होइन, समाजसेवी हुँ’ : महावीर पुन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

काठमाडौँ। प्रतिनिधि सभा सदस्य महावीर पुनले आफू राजनीतिज्ञ नभएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले आफू समाजसेवीको दृष्टिले कार्य गर्ने बताए। उनले आफ्नो भूमिका पक्ष वा विपक्षमा नभई निष्पक्ष हुने जानकारी पनि दिएका छन्।

‘म एउटा अचम्मको सांसदको रूपमा आएको छु, म फरक छु, बोल्ने काम गर्ने कुरा पनि फरक छ। म यो ठाउँमा आउनै नपर्ने मान्छे हुँ,’ पुनले भने।

उनले आफू चुनावमा नलड्ने अवस्था हुँदाहुँदै पनि चुनाव लडेको जानकारी दिएका छन्। जेन जेड आन्दोलनपछि किताब बेच्ने क्रममा शिक्षा क्षेत्रमा काम गर्दै शिक्षामन्त्री बनेको स्मरण गर्दै उनले नियमावली र अध्यादेशमार्फत सुधारका लागि प्रयास गर्दा असफल भएपछि मन्त्रीबाट राजीनामा दिएर चुनाव लडेको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार