मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या २४ पुग्यो

यूथ टुडे समाचारदाता 2442+ समाचार ( )
२९ पौष २०८१, सोमबार

लस एन्जलस — अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । अधिकारीहरूका अनुसार १६ जना बेपत्ता छन् ।

अग्नि नियन्त्रकहरू हाल प्यालिसेड्स र इटनमा फैलिएको डढेलो नियन्त्रणमा खटिइरहेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । प्यालिसेड्समा ११ प्रतिशत मात्र डढेलो नियन्त्रण भएको छ ।

त्यस्तै, इटनमा २७ प्रतिशत आगो नियन्त्रण भएको छ । क्यालिफोर्नियाको वन तथा आगो रोकथाम विभागका अनुसार हर्स्टको डढेलो ८९ प्रतिशत नियन्त्रणमा आएको छ । डढेलोले हर्स्टमा ७ सय ९९ एकड क्षेत्र नष्ट पारेको छ । केनेथमा फैलिएको डढेलो भने पूर्णरुपमा नियन्त्रणमा आएको छ । केनेथमा करिब १ हजार एकड क्षेत्रमा डढेलो लागेको थियो ।

अधिकारीहरूले स्यान्टा आना हावा (सुक्खा र तातो हावा) फेरि चल्ने सम्भावना रहेको बताएका छन् । जसका कारण डढेलोको थप जोखिम बुधबारसम्मै रहेको जनाइएको छ । स्थानीय प्रहरीले आगलागीको मौका पारेर लुटपाट गर्नेमध्ये २० जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार