मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

नेपालगञ्ज १९ का उम्मेदवार योगीद्धारा इदको शुभकामना ब्यक्त

महमूद आलम खान 1133+ समाचार ( )
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका १९ को वडा अध्यक्ष पदका उम्मेदवार शम्भु नाथ योगीले शुभकामना सन्देश दिनुभएको छ ।
१९ वैशाख २०७९, सोमबार

बाँके । इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका १९ को वडा अध्यक्ष पदका उम्मेदवार शम्भु नाथ योगीले शुभकामना सन्देश दिनुभएको छ ।

वडा अध्यक्षका उम्मेदवार योगीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।

यस्तै माओवादी केन्द्रकि जिल्ला समन्वय समिति बाँके कि सदस्य एंव नेपालगञ्ज १९ कि इन्चार्ज मिना मल्ल पुनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको बताउदै शुभकामना व्यक्त गर्नु भयो । उहाँले स्थानीय  निर्वाचनमा माओवादीलाई विजय गराउन समेत आग्रह गर्नु भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार