मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१६ पौष २०८०, सोमबार

काठमाडौं । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय जाँचबुझका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले आयोग गठन गरेर ललितपुर बालकुमारी घटनाबारे निष्पक्ष छानबिन गर्ने निर्णय गरेको हो ।

बालकुमारी घटनाको छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा ४ सदस्यीय उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने सरकारीका व्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

हिजो (आइतबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयलाई तत्काल उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।

घटना भएकै दिन प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

तर, मृतकका परिवार उक्त समितिप्रति असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राखेपछि उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने सरकारले निर्णय गरेको छ । बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार