मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

छिमेकी मुलुकहरूको विकासबाट नेपालले लाभ लिन सक्नुपर्छ : अध्यक्ष ओली

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
१४ असार २०८१, शुक्रबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरू भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गरी उनीहरूले गरेको विकास र उन्नतिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले आज ललितपुरमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय शक्ति सङ्घर्षमा नेपाल सामेल नहुने र सधैँ शान्तिको पक्षमा रहने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले आर्थिक विकासको अन्तर्राष्ट्रिय दौडमा नेपाल सामेल नभए पनि शक्तिशाली राष्ट्रबिचको टकराबका कारण नेपालले क्षति बेहोर्नुपर्ने अवस्था आउन नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई अगाडि बढाउन र देशको राजनीतिक, आर्थिक तथा सामाजिक सांस्कृतिक प्रणालीलाई बलियो बनाउन आफूहरू प्रयासरत रहेको बताउनुभयो ।

जननेता मदन भण्डारीको ७३ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्वर्गीय मदन भण्डारीले प्रतिपादन गर्नुभएको राजनीतिक विचार जनताको बहुदलीय जनवाद आजको समयमा समेत उत्तिकै सान्दर्भिक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार