मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

पहिरोमा पुरिएर अछाममा ४ जनाको मृत्यु, ७ जना वेपत्ता

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
तीन दिनदेखि परेको अविरल वर्षाका कारण अछामका विभिन्न स्थानमा पहिरो गरएको छ ।
३१ भाद्र २०७९, शुक्रबार

धनगढी । तीन दिनदेखि परेको अविरल वर्षाका कारण अछामका विभिन्न स्थानमा पहिरो गरएको छ ।

पहिरोले घर पुरिंदा ४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर बगाएको प्रहरीले जनाएको छ । तुर्माखाँदमै पहिरोले पुरिएर मृत्यु भएका चार जनाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिए । सात जना अझै बेपत्ता रहेको डीएसपी डाँगीले बताए ।

अहिले पहिरो खसेका स्थानमा उद्धार र खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । पहिरोकै कारण विभिन्न स्थानमा सडक अवरु्द्ध भएका छन् भने बिजुली र सञ्चार विच्छेद भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार