मुख्य समाचार
पत्रकार मल्ललाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश | डुडुवामा ‘नरेन्द्रकुमार चौधरी कप’ क्रिकेट प्रतियोगिता सुरु | गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल | एनआरएनए केन्याले पठायो राहत कोषमा छ हजार तेत्तीस डलर | विपद् प्रभावितको सहयोगका लागि बिहानी युवा क्लबद्वारा उद्धार कोषमा २५ हजार ५५५ | अमरेशको दाबी- बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ | बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम | कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात | राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट पारित | नरैनापुरबाटै आन्तरिक राजस्व सेवा सुरु |

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

यूथ टुडे समाचारदाता 3570+ समाचार ( )
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएपछि पूर्वगृहमन्त्री खाँडलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।
२७ वैशाख २०८०, बुधवार

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि ४ दिन थुनामा अदालतले अनुमति दिएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएपछि पूर्वगृहमन्त्री खाँडलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि उनलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो । खाँडलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार