मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

वडा सदस्य महबुब को निधन प्रति गाउँपालिका अध्यक्ष शाहद्वारा शोक व्यक्त

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
४ माघ २०८०, बिहीबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका गाउँपालिका वडा नम्बर १ का वडा सदस्य महबुब अलि शेखको निधन प्रति गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शोक व्यक्त गर्नु भएको छ ।

बिहिबार विहान सामाजिक संजाल मार्फत उहाँले शेखको मृत्युको खबरले मर्माहत भएको उल्लेख गर्नु भएको छ । अध्यक्ष शाहले मृतक शेखप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदन प्रकट गर्नु भएको छ।उहाँले वडा सदस्यको निधनले गाउँपालिकालाई अपुर्णिय क्षति पुगेको उल्लेख गर्नु भएको छ । उहाँले लेख्नु भएको छ "मृतक शेखप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।"

यसैगरी वडा नं १ का वडा अध्यक्ष इसाक जोलाह शेखको निधनले आफुलाई दुखी बनाएको बताउदै एउटा असल योद्धा गुमाएको जिकिर गर्नु भयो । वडा नं ४ का वडा अध्यक्ष मनोज शर्मा, वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, वडा नं ६ का वडा अध्यक्ष प्रेम मौर्य, वडा नं २ का अध्यक्ष मसुद अहमद शाह र वडा नं ३ का अध्यक्ष ले पनि शोक व्यक्त गर्नु भएको छ । शेख नेपाली काग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार