मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

नरैनापुरमा माटो परिक्षण शिविर सम्पन्न

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
गाँउपालिका भित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशाक्तीका बारेमा जानकारी लिएर साही अनुसारको बालीनाली लगाउने व्यवस्थाका लागि मंगलबार गाँउपालिका स्तरिय माटो परिक्षण शिविर आयोजना गरिएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनु भयो ।
१९ पौष २०७९, मङ्गलबार

नरैनापुर  । माटो सुहाँउदो खेतीवातीका लागि नरैनापुर गाँउपालिकाले माटो परिक्षण शिविर सम्पन्न गरेको छ । गाँउपालिका भित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशाक्तीका बारेमा जानकारी लिएर साही अनुसारको बालीनाली लगाउने व्यवस्थाका लागि मंगलबार गाँउपालिका स्तरिय माटो परिक्षण शिविर आयोजना गरिएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनु भयो ।

माटो तथा मल पक्षिण प्रयोग शाला खजुराको प्राविधिक सहयोगमा नरैनपुर गाँउपालिकाको आयोजनामा सम्पन्न भएको शिबिरमा करिब १ सय घरधुरिले माटो परिक्षण गराएका छन् । 

किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि गर्न माटो परिक्षण शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा नरैनापुर गाउँपालिकाका वडा नं ४ देखि ६ सम्मका किसानहरुको सहभागिता रहेको थियो । शिविरमा फस्फोरस, पोटास, नाईट्रोजनर माटोको पि.एचको मात्रा जाँच गरिएको गाउँपालिका कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनुभयो । 

माटो परिक्षण शिविरले किसानलाई आफ्नो खेतमा रहेको माटोको सम्भावना पहिचान गरी कृषि उत्पादन बृद्धि गर्न राहत पुग्ने विश्वास गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको भनाई थियो । कुन माटो खाद्य तत्व छ कुन छैन् यर्थात रुपमा परिक्षण गरेर पत्ता लागाउनका लागि शिविरको आयोजना गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार