मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

नेपालगञ्ज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफनो १८ औं बार्षिकोत्सव विभिन्न रचनात्मक कार्यक्रमको मनाएको छ । बार्षिकोत्सवका अवसरमा ५० ले रक्तदान गरेको बैकका कलस्टर प्रमुख विनय गौतमले जानकारी दिनुभयो । 

बार्षिकोत्सवका अवसरमा आज नेपालगञ्जको धम्बोझीस्थित बैंकको कार्यालयवाट वित्तिय साक्षरत र्र्याली निकालिएको थियो । उक्त र्र्याली नेपालगञ्ज बजारको परिक्रमा पछि बागेश्वरी मन्दिर परिसरमा पुगरेर सभामा परिणत भएको थियो । 

यस्तै बैंकले बाँके रेडक्रसको सहकार्यमा नेपालगञ्जस्थित बैंककै प्रांगणमा रक्तदान कार्यक्रम समेत गरेको छ । रक्तदानमा बैंकका कर्मचारीलगायत ५० बढीले एक÷एक पिन्ट रक्तदान गर्नुभएको बताइएको छ ।  

कार्यक्रममा कलस्टर प्रमुख गौतमले सिटिजन्स बैंकलाई सफल बनाउन सहयोग गर्ने ग्राहक, शुभचिन्तकलगायत समाजका सबै तहतप्कामा महानुभावहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार