मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नयाँ गठबन्धनमा माओवादीको ‘पोजिसन’बारे छलफल गर्न माओबादीको बैठन जारी

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
११ चैत्र २०७९, शनिबार

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

आजको बैठकले केन्द्रमा मन्त्रालय भागबण्डा र प्रदेश सरकारका बारे पार्टीको दाबी र अडान प्रष्ट पार्ने बताइएको छ ।

यस्तै, नयाँ गठबन्धनमा लागि माओवादीको ‘पोजिसन’बारे पनि बैठकले प्रष्ट पार्ने बताइएको छ ।

सत्तासाझेदार दलहरुबीच केन्द्र सरकार र प्रदेश सरकारमा सहभागिता र नेतृत्वका विषयमा छलफल भइरहेका छन् । तर, ठोस सहमति भइसकेको छैन । सरकार विस्तारबारे छलफलका बीच पार्टी पदाधिकारी बैठक आज बसेको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा छन् ।

सत्ता बाँडफाँडको विषयमा ठोस सहमति हुन नसकेको कारण प्रधानमन्त्रीमाथि अझै १६ वटा मन्त्रालयको भार रहेको छ । बैठकले माओवादीको बटमलाइन तय गर्ने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार